कस्ले फाल्यो नाल नकाटेको बच्चा कुलोमा ! यस्तो अबस्थामा बग्दै आउदा देखे | को हुन निर्दयी आमा ?

पोखरा – ५ मालेपाटनमा सालनाल सहितको मृत नवजात शिशु फेला परेको छ कुलोले बगाउदै ल्याएको उक्त समय पुगेर जन्मीएको सिसु कस्ले कुलोमा फाल्यो भन्ने अझै खुल्न सकेको छैन स्थानिय हरु गाजर खनिरहेको अबस्थामा नजिकैको कुलोले बच्चा बगाउदै ल्याएपछि कुलोबाट बाहीर झिकेर प्रहरीलाई खबर गरेका थिए कस्तो थियो त बच्चा कसरी आएको थियो कुलोमा यतिखेर बच्चा झिक्ने र देख्ने स्थानियहरु संग हामीले कुरा कानि गरेका छौ पुरा विबरण भिडीयोमा