परिक्षाको मुखैमा सरकारद्धारा एसईई परीक्षा स्थगित कारण यस्तो सेयर गरौँ (भिडियो सहित)

सरकारले अन्तिम समयमा आएर एसईई परीक्षा रोक्ने निर्णय गरेको छ। बिहीबारदेखि हुन लागेको एसईई परीक्षा अर्को निर्णय नहुन्जेलसम्मका लागि रोक्ने निर्णय गरिएको हो। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको दोस्रो बैठकले यस्तो निर्णय गरेको जानकारी समितिका संयोजक तथा उपप्रधान एवम् रक्षामन्त्री ईश्‍वर पोखरेलले जानकारी दिए। ुपरिस्थितिको गम्भीरतालाई विश्लेषण गरेर एसईईसहितका परीक्षाका पूर्वनिर्धारित कार्यक्रम रोक्ने निर्णय भएको होु, उनले भने। थप जानकारी सहितको भिडियो हेरी यो भिडियोलाई सेयर गरौ । ताकी अरुलाई पनि जानकारी होस । भिडियो हेर्नुहोस ।