मोरङमा फेरि अर्का युवाको रहस्यमय मृ,त्यु ,जाहेरी लिन नमानेपछी सबै आक्रोशित/घन्टौंको मिटिङपछि बल्ल प्रहरीले मुख खोल्यो,भित्री रहस्य यस्तो (भिडियो हेर्नुहोस)

मोरङको उर्लाबारी स्थित एक सुधार केन्द्रमा एक युवाको रहस्यमय मृत्यु भएको छ । उर्लाबारी मोरङ मंगलबारे सिरुझारका बिशाल श्रेष्ठ नाम गरेका युवाको निधन भएको हो । विशाल डोजर चलाउने काम गर्थे तर केही समय अगाडीदेखि खराब साथीको संगतका कारणले लागुऔसध प्रयोग गरेपछि बिगत दुई महिनादेखी उनलाई सुधार केन्द्रमा राखिएको थियो । सुधार केन्द्रको ट्वाइलेटमा झुन्डिएको अवस्थामा फेला परेका बिशालको शब हेर्दा आफै झुन्डिएर मृत्यु नभएको जस्तो देखिन्छ । घटनास्थलमा पुग्दा धेरै मानिसको भिड थियो ।

आफन्त लगायत सम्पुर्ण उर्लाबारी निवासीको भिडले बिशालको मृत्युु आत्महत्या नभएर हत्या भएको भन्दै जनसागर उर्लिएको थियो । सबैले प्रहरीमा उजुरीका लागि पहल गर्दा प्रहरीले जाहेरी लिन नमानेको भन्दै प्रहरीलाई नै घेराउ गरेपछि स्थिति एकदमै तनावग्रस्त बनेको छ । सबैले एकैस्वरमा यस्तोसम्म भनेपछि अशोक दर्जिलाइ काठमाडौ पुराउने डिजे रुपक पनि पुगेका छन । रिसाएका आफन्तहरुको चर्को बिरोधपछि छलफल राखिएको थियो । लामो समयको छलफल पछि बल्ल प्रहरीले मुख खोलेका छन । भित्री कुराहरु गस्ता छन हेर्नुहोस