टंक बढाथोकीको कान्छा कान्छी सार्वजनिक

गायक टंक बुढाथोकीको कान्छा कान्छी सार्वजनिक भएको छ। शब्द, संगित तथा आवाज टंक बुढाथोकीकै रहेको कान्छा कान्छीको भिडियो निर्देशन पनि गायक स्वयम् बुढाथोकीले गरेका छन्। गायक टंक बुढाथोकीलाई गायिका बुनु उप्रेतीले साथ दिएकी छन्।

मुस्ताङको रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा सुनिल क्षेत्री र बिनु राउतलाई फिचर गरिएको छ। सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गितको भिडियोमा नवराज उप्रेतीको सिनेमेटोग्राफी र अमृतको सम्पादन रहेको छ।