के हो MCC? के अब अमेरिकी सेना नेपालमा?,जङ्गि बाबा भन्छन “नेपाललाई संकट”,हे भगवान अब के होला!? (हेर्नुहोस भिडियो)

पछिल्लो समय निकै चर्चामा रहेको एमसिसीको बिषयमा धेरैलाई जानकारी नै छैन । सामाजिक संजालमा जताततै चर्चामा रहेको एमसिसीको विषयमा धेरै कुराहरु आएका छन । धेरैले एमसिसी राम्रो हो यो नेपालमा लागू भयो भने राम्रो हुन्छ बिकाश हुन्छ भनेका छन भने धेरैले अमेरिकी सेना नेपालमा आउने अनि उनिहरुको नियम लागू भएर नेपालको अस्तित्व नै सकिने तर्क गरिरहेका छन । धेरै चर्चामा रहेको यो कुरामा सबैले आफ्नो आफ्नो धारणा राखिरहेका छन भने धेरैले त खुलेर बिरोध पनि गरेका छ ।

अमेरिकाले आफ्ना सेना नेपालमा राख्ने ब्यबस्था मन पराएका छैनन । जङ्गी बाबाले पनि आफ्ना भनाइ राखेका छन । भबिस्य हेर्ने जङ्गी बाबाले यस्तोसम्म भनेका छन । एमसिसि परियोजनामा अमेरिकाले झन्डै ५-१० हजार सेना नेपालमा स्थायी रुपमा राख्ने छ , त्यसको लागि चितवनमा पहिलो क्याम्प छ, दोस्रो पाल्पाको बसन्तपुर डाडो र मुस्ताङको माथिल्लो भागमा अमेरिकी सेनाहरु रहनेछ्न जस्ले परियोजना सम्पन्न भैसकेपछी पनि रेखदेख गर्न भनेर यहि बस्नेछ्न ।

मुगुको रारा ताल नजिकै हतियार भण्डार गर्ने योजना एमसिसि को नक्सामा देखिन्छ । उत्पादन गरेको सबै बिजुली नेपालमाभन्दा पहिले चितवन बाट सिधै गोरखपुर पुग्नेछ त्यसपछि बल्ल पाल्पाको क्याम्पमा आउनेछ, जुन जितगढिको माथिल्लो भाग पनि हो । एमसिसि ले तयार पारेका कुनै पनि अबधारणा, भुभाग, श्रोत, बिधुत ट्रान्समिसन लाईन र सडक संजाल उसले भनेकै अनुरुप स्विकार्नु पर्छ, हाम्रो आवश्यकताले त्यहा शुन्य हुनेछ । बिस्तारै नेपालमा आफ्नो डेरा जमाएर नेपाललाई सखाप पार्ने खेल भनेर यस्तोसम्म भनेका छन तलको भिडियोमा हेर्नुहोला ।