गरिबको भगवान कृष्ण कंडेल जस्तोको इन्द्रेणीमा जाने सपना अधुरै भयो भन्दै भाबुक भए बिगत सम्झेर हेमन्त,के थियो त्यस्तो ?हेर्नुहोस

गीत संगीतमा जमिरहेका गायक तर खासै मिडियामा त्यति धेरै चर्चामा न आएका मध्यमा पर्छन हेमन्त रसाईलि,उनले गाएको पछिल्लो समयको सबै जसो गीतहरु हिट छन तर उनि जुन रुपमा चर्चामा छन त्यो दर्शक श्रोतको माया कमि देखिन्छ कारण उनि हैन उनको सृजना हिट भयो।उनि मिडियामा प्रचार गर्न चाहेनन्।

हाम्रै आग्रह अनुरुप आज हेमन्तको बारेमा केहि बुझ्ने कोसिस गरेका छौ।दुर्गम जिल्लामा जन्मिएका हेमन्त जातीय पिडामा परेको सम्झेर भाबुक भए।आफु तल्लो जातको हुदा समाजले हेर्ने दृष्टिकोण ले आफु बिचलित भएको उनको भनाई थियो एता इन्द्रेणीमा दोहोरी गाउने ठुलो चाहना भएको भन्दै यो सपाना छिट्टै पुरा हुनेमा आसबादी रहेको समेत उनको भनाइमा छ।हेरौ यो बिशेष कुराकानी जस्ताको तस्तै :