जादुमय स्वर भएकी पुर्बकी अन्जु पन्त,गितबाटै आँसु झार्ने कला,अवसर पाए नेपाल हल्लाउने पक्का (भिडियो)

पुर्बको सुन्दर नगरी इलामको सुन्दर गाउँ श्रीअन्तु जहाँ सबैभन्दा पहिला सुर्य उदाउछन । हो यहि सुन्दर गाउमा लुकेर रहेको नयाँ प्रतिभा मिडियामा आएकी छिन । लुकेर रहेको जादुमय स्वर भएकी निशा पोखरेलले कतै ठाउँ पाउनु हो भने पुरै नेपाल हल्लाउने पक्का छ । निकै मीठो स्वर भएकी निशाले जस्तोसुकै गितपनि सजिलै गाउन सक्छिन । प्रायजसो नारायण गोपाल र तारादेबीका गितहरु गाउने निशाले कतै सिकेकी छैनन ।

कतै नसिकी पनि यति राम्रो गित गाएको देखेर सबै छक्क पर्छन । उनलाई उनका साथिहरु आफन्तहरुले अन्जु पन्त भनेर बोलाउदा आफैलाइ लाज लाग्ने अनि कता कता हौसला बढ्ने पनि बताउछिन । अचम्मको कुरा के छ भने उनले गित गाउदा सुन्ने मान्छेको कतिबेला आशी झर्छ पत्तै पाइदैन ।

आफ्नो स्वरमा सबैलाई बाधेर राख्नसक्ने कला भएकी निशाको गायकीमा सबै छक्क पर्छन । यति राम्रो गित गाउने जादुमय स्वरकी धनी निशाले अबको नेपाल आइडलमा जाने तयारी समेत गर्दै गरेको वताएकि छिन । कस्तो गित गाउछिन त इलामकि चेलिले तलको भिडियोमा हेर्नुहोला अचम्ममा पर्नुहुनेछ ।