कमला घिमिरेको लागि अमृतले भाबुक स्टाटस लेखेपछि बास्तबिकता सहित आए मिडियामा-बुबा संग बिबाद कि हल्ला ?

अमृत सापकोटा र कमला घिमिरे बिचको फाटोको बिषय यो समय मिडियामा सबैतिर चर्चामा छ तर बास्तबिकता भने अहिले सम्म केहि न आउदा सबै अन्योलतामा दीखिन्छन।उनीहरु बिचको सम्बन्धलाइ लिएर यो समय मिडियामा देखिएको बिबादलाइ अमृत सापकोटाले आफ्नो मुख खोलेका छन।

अमृतले कमललाई यहा सम्म ल्याउन ठुलो भूमिका खेलेका छन।तर यो समय कमला चर्चामा रहदा अमृतलाइ पछाडी हटाएकै होत उनको बुबाले भन्ने प्रश्न धेरै उठेपछि अमृतले भित्री कुरा पनि मिडियासामु बोलेका छन भने अब कमलाको बुबाको बारेमा एक थोप्पो न बोल्ने बाचा गरेका छन।बास्तबिकता सहितको यो कुराकानी हेरौ :