भाइरल अनौठो जोडी, रोमान्स गर्दा गदै यसरी भेटिए जंगलमा (भिडियो सहित)

२१ बर्ष्कि युवती बिहे गरेका वृद्ध जोडी रोमान्स गर्दा गदै जंगलमा भेटिएका छन । पछिल्लो समय एकाएक मिडियामा भाइरल बनेको जोडिको अहिले जताततै चर्चा छ । बाहिर झट्ट हेर्दा रमाइलो लाग्ने जोडिको वास्तविक भित्री कहानी बेग्लै छ । एकाएक चर्चामा आएको जोडि अहिले सामाजिक संजालहरुमा जताततै देखिन्छ । भाइरल हुनु र चर्चा कमाउनु त एकतर्फी छदैछ तर उनिहरुको भित्री बेदना सायद थोरैले मात्र बुझेको देखिन्छ ।

चारवटी श्रीमती बिहे गरेर पनि घरबार नचलेपछी अहिले आफुभन्दा ४७ बर्ष कान्छी श्रीमती ल्याएका वृद्धले आफुले बिगतमा पाएका दुख सम्झिदै अहिले आफ्नो छोरो अस्पतालमा जीवन र मृत्युको दोसाधमा रहेको बताउदै आँसु नै खसाले । एकातिर गरिबी घरमा पानी पर्दा ओत लाग्ने ठाउँ हुदैन सबै चुहिने टिनको छानो ।

अर्को्तिर आफुले ल्याएकी सानी श्रीमतीको एउटा हात नै नभएको र आफुले केही गर्न नसकेको बताउदै निकै दुखका कुरा गरे । गाउमा कहिलेकाही धामि बसेर कमाएको दुई चार सयले साना नाति नातिनातिनालाई स्याहार गर्न र घरब्यबहार चलाउन नसकेकाले बिबाह गरेको बताए । आफुले बुढेसकालमा पनि धेरै दुख पाएको र आफुले कसैलाई पनि सुखमा राख्न नसकेको बताउदै भाइरल वृद्ध बाजेले आखाभरी आँसु बनाएर बोल्नै सकेनन । उनले आफुले पाएका दुख पिडाका बारेमा सुनाउदै आँखाबाट आँसु थाम्न सकेनन । बिचरा भाइरल बाजेलाइ यस्तोसम्म भएछ एक्कासी हेर्नुहोस तपाईंको आखाबाट पनि आँसु आउने छ ।

भिडियो हेर्नुहोस र एक सेयर पनि गर्नुहोला ।