सामाजिक संजालमा भाइरल गायिका पुर्णिमा लामाले गाईन पहिलो दोहोरी गीत

काठमाडौ। लोक दोहोरी गित कति मुया रेलिमै नाम को भर्खरै मात्र बजारमा सार्बजनिक भएको छ निकै चर्चित अनुहार हरु देखिएका छन् गित बाट कलाकार हरु पनि गितले चर्चा को स्थान पाउनेमा ढुक्क रहेको कलाकार को भनाइ छन् उक्त गितमा स्वर दिएका छन् अशिम कुमार कटुवाल र पुर्णिामा लामा को रहेको छ भने लय निकै चर्चित गायक तथा शर्जक बाल कुमार श्रेष्ठ को रहेको छ भने सब्द सिर्जना कटुवाल कै रहेको छ

भिडियो पनि मौलिकता लाई ध्यानमा राख्दै उत्कृष्ट भनेको कलाकार हरुको दाबी छ अभिनय मा अहिलेको चर्चित मोडेल करिश्मा ढकाल र अछुतम कटुवाल को छ भिडियो तयारी गरेका छन् राज तामाङ सागर गौतम मोहन लामा नारायण मगर प्रकाश यसके को हात रहेको छ हेर्नुस् भिडियो सहित