अन्ततः भावुक हुदै राम लिम्बुकी आमा मिडियामा/आफ्नो छोरा रामको बाल्यकाल सम्झेर यस्तोसम्म भनिन (भिडियो हेर्नुहोस)

भोइस अफ नेपालका अन्तिम चार पुग्न सफल राम लिम्बुकी आमा भावुक हुँदै मिडियामा आएकी छिन । झापा बिर्तामोड निवासी राम लिम्बू पछिल्लो समय एकपछी अर्को राम्रो प्रस्तुती दिदै दिनदिनै लोकप्रीय बन्दै गइरहेका छन । सधै राम्रो गाउने रामको कोचले समेत खुलेरै तारिफ गर्ने गरेका छन ।

मीठो स्वर र राम्रो गायकीले रामलाई उपादी जित्ने दाबेदार पनि मानिएको छ । जतिसक्दो राम्रो गाउन खोज्ने रामले प्रत्येक हप्ता सबैलाई चकित पार्दै आएका छन । उनको घरमा गएर उनकी आमासंग आज सुपर अनलाइन टिभी टिम पुगेर भलाकुसारी गरेको छ । एकैछिनको बसाइमा आमाले रामको बारेमा सानै हुदादेखी अहिलेसम्मको सम्पुर्ण कुराहरु भावुक हुँदै सुनाइन।

सधै घरमा गित गाएरै बस्ने रामका गोप्य पोलहरु पनि उनकी आमाले खोलेकी छिन । के के भनिन त रामकी आमाले तलको भिडियोमा हेर्नुहोला|