वृद्धसंग बिबाह गरेकी पुजाको यस्तो दुख देख्दा कस्को मन रुदैन होला! आँसु आउने भिडियो,दिदिले आँसु थाम्न सकिनन!

२१ बर्षे युवती जो लाउलाउ खाउखाउ भन्ने उमेर साच्चै भन्ने हो भने जिबनको भर्खरै सुरुवात अनि सन्सार भर्खर बुझ्ने बेला भएकी युवती । गरिबी अनि दुखैदुख र पिडाहरुको सागरमा डुबेकी बच्ची जसका धेरै रहरहरु थिए होलान । एउटा हात सानैदेखि नभएको अनि घरमा बुबाआमा वृद्ध अवस्थामा छटपटिरहदा के गरौ कसो गरौ कसरी व्यबहार चलाउ भन्ने चिन्ता त्यसमाथी बुबाआमाको औसधि उपचार गर्ने खर्चको अभाव ।

सम्झनुस त कस्तो भयो होला बिचरी मात्र २१ बर्षकि पुजालाइ । घरको बिजोक अवस्थामा कसैको साथ खोजिरहेकी पुजालाइ एउटा युबकले बिबाह गर्छ । आफू अनि आफ्ना बाबुआमाका खुशीका दिन आउने भए भनेर उमंग अनि उत्साहका साथ जिन्दगी बिताउने चाहाना अनि ती युबकसंग देखेका हजारौ सपना पलभरमै आफू अपाङ्ग भएका कारण टुटेर जान्छ । ती युवकले उनलाई छाडेर जान्छन ।

आशै आशमा रहेको परिवारमा एकाएक निरासा पलाउछ । जीवन नै अन्धकार देख्छिन पुजाले एक्लो जीवन अनि बुबाआमाको औसधि उपचार गर्नुपर्ने बाध्यताले गर्दा होटलमा सरसफाइ गरेर दिनरात रुने पुजाको आफ्ना बाबू बिरामी भएका बेला चिन्ता बस्न आएका धामीसंग भेट भएपछि एकाएक जीवन परिवर्तन हुन्छ । ६७ बर्शिय धामी वृद्ध पनि पुजा जस्तै पिडित भएपछी उनिहरुको कुरा मिल्छ ।

वृद्धका चारजना श्रीमतीहरु संगको सम्बन्ध नटिकेपछी अन्तत कान्छी श्रीमती ल्याउनुपर्ने बाध्यता थियो । दुई श्रीमतीको मृत्यु अनि दुइले छाडेर गएपछी एक्लो बनेका वृद्धले एक्लै घरको काम अनि दुई जना बेसाहारा नातिनातिना स्याहार गर्नुपर्ने बाध्यता थियो । वृद्धलाई पनि कसैको साथको खाचो थियो । उनिहरुको कुरा मिल्दै गयो । दिनरात घन्टौ फोनमा कुरा गर्ने उनिहरुले करिब दुई महिनासम्म फोनमा बोलचाल र भेटघाट भएपछी अन्ततः बिबाह भयो अहिले जताततै चर्चा छ ।व्तर उनिहरुको घरको अवस्था एकदमै नाजुक छ । धेरै गरिब परिवारको टिन दुलो परेर बर्खामा सुत्नै नसक्ने अवस्था छ ।

आज समीर सुवेदी तथा उनको सुपर अनलाइन टिभी टिम त्यहाँ पुग्दा पुजाले एउटा हातले काम गर्दैगरेको देखियो । त्यही छेउमा बसेकी टाढादेखी उनीहरुको अवस्था बुझ्न आएकी दिदिले पुजालाइ हेर्दै भावुक बनिन र यस्तोसम्म भनिन । तपाइको आखा रसाउनेछ तलको भिडियो हेर्नुहोला