डा. सुरेन्द्र केसी : विदेशका पा’केटमा’र नेपाल आए भने मन्त्रि हुन्छन् के कुरा गर्नु (भिडियो)

काठमाडौ । राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले नया मन्त्रिमण्डलको विषयमा आफ्नो विश्लेषण प्रकट गर्दै आफ्नो विरोध पनि जनाएका छन् ।

युरोपको पाकेटमार नेपाल आयो भने मन्त्रि बन्छ अनि कसरी विकासको आश गर्नु । गुण र दोषको आधारमा मन्त्रि र मन्त्रालय जिम्मा दिनुपर्ने हो तर भएन । इत्यादि विश्लेषण हेर्नुस् भिडियोमा

पाल्पा जिल्ला लुम्बिनी अञ्चलमा जन्मियका सागर पाण्डे ले अहिले सम्म करिब करिब १३०० सय भन्दा बढी सर्प समाते र कतिले उनलाई टोके पनि होलान तर अचम्म छ कि उनले आजको दिन सम्म सर्पले टोक्यो भनेर औषधी भने गराएका छैनन्। यस शक्तिलाई उहाप्रति भगवानको देन भन्नेकी या फेरी एउटा अनौठो प्रतिभा।

सागर भन्छन बिभिन्न ठाउहरुमा भयका कार्यक्रममा उनले आफु भित्र रहेको यो अचम्मित खालको कला र प्रदसन गरि सकेका छन्। त्यस्तै उनका पिता बिष्णु प्रसाद संगको हाम्रो कुरा कानीमा उहा भन्नु हुन्छ यो एउटा प्रतिभा हो सर्प संरक्षण गरेर समाज सेवामात्रै गर्दै जाने हो भनि आफ्नो जिबिको पार्जन गर्न गार्हो छ।