पशुपति शर्माले ल्या’ए सिमाना मि’चेकोमा क’डा गीत, नेता देखि सरकारलाई पार्दै आछु-आछु (भिडियो सहित)

काठमाडौ । लोक दोहोरी प्रतिष्ठानले आफ्नै भवन निर्माण सम्पन्न सकिए संगै आज उद्दघाटन गरिएको छ । उद्दघाटनको क्रममा लोक दोहोरी गायक पशुपति शर्माले आफ्नो खुशी व्यक्त गरेका छन् ।

पशुपति शर्माले लोक दोहोरी प्रतिष्ठान दह्रो बन्दै गएको जसको स्वरुप भवन बनाउन सफल भएको कुरा उल्लेख गरेका छन् । लोक दोहोरी छेत्र र संगठन अनुशासित हुदै गएकोले आउने पुस्तालाई यस छेत्रमा भविष्य खोज्न सहज हुने कुरा मिडिया सामु उल्लेख गरेका छन् । पशुपति शर्माले आफु जीवनभर गित गाएर नै जीवन चलाउने पनि प्रष्ट पारेका छन् ।

प्राय आफ्नो गितमा व्यंग्य गर्ने पशुपति शर्माले अहिलेको सिमाना मि चेको विषयमा बनाएको गितको टुक्रा समेत मिडिया सामु प्रस्तुत गर्दै भने: “म राजनीतिमा कहिले पनि आउदिन तर आफ्नो गितबाट जनताको आवाज भने उठाइरहनेछु ।”

हेर्नुहोस यो बिशेष भिडियो पशुपती शर्माले जे भने !


कती पिडा भयो होला हिमानी तिमिलाई ! पुर्व अधिराजकुमारी हिमानी शाह