भिटेन पक्राउ संगै हास्यकलाकार सैलेन्द्र सिंखडामाथी पनि सरकारले प्रतिबन्ध लगाएपछि आक्रोसित हुदै मिडियामा

हास्य कलाकार तथा कवि सैलेन्द्र सिंखडालाइ सिस्नोपानि टिममा देउसी भैलो बाट प्रतिबन्ध लगाएको भन्दै मिडियामा आएका छन।सस्था सरकारको झोले जस्तै भएको र सरकारले जे भने त्यहि गर्ने भएपछि आफु नबसेको उनको जिकिर छ।उनि भन्छन’मैले गरेको कमेडीले उनीहरुलाइ असैया भएछ त्यसैले मलाइ हटाए टिमबाट’।

अघिल्लो दिन सम्म तयारी गर्नु है भनेर फोन गरेको सिष्णुपानी टिमले भोलिपल्ट नाम हटाएको खबर सुनाएपछि सैलेन्द्र चकित भएका रहेछन।उनले बिगत लामो समय देखि हास्यव्यंग्य गर्दै आएका थिए।उनि भन्छन यो सरकारले अब शेर बहादुर देउवाले भनेको जस्तै हास्न बोल्न रुन समेत न दिने भयो।हेरौ यो बिशेष भिडियो कुराकानी :