रबि अबको हाम्रो प्रधानमन्त्रि हुन् भन्दै समर्थक सडकमा उत्रिए , समर्थकले दिए अहिले सम्मको कडा चुनौती (भिडियो सहित)

पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणमा प*क्राउ पर्नुभएका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथिको अ*नुसन्धान प्रहरीले पूरा गरी उनीहरुलाई आज जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिएको छ । चितवनको कंगारु होटलमा झु*न्डि*एको अवस्थामा मृ*त भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी प्रकरण जति लम्बिदै गैरहेको छ त्यति नयाँ नयाँ तथ्य सार्वजनिक हुने क्रम जारी छ ।

अ*नुसन्धानका क्रममा भिडियो बाहेकका प्रमाण जुटे पनि सार्वजनिक गर्न नमिल्ने प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । एक सातादेखि आफूले निष्पक्ष ढङ्गबाट घ*टनाको अ*नुसन्धान गर्दै आएको र बाह्य द*बाब थेग्नु नपरेको जानकारी दिँदै उहाँले भन्नुभयो,“भिडबाट न्याय खोज्ने परम्परालाई नि*रुत्साहित गरी न्यायलयबाटै न्या*य खोज्ने परम्परा थाल्नुपर्छ । अझै रबि लामिछानेको रिहाइ नभएपछि समर्थक निराश भएका छन् । अब रबिलाई प्रधानमन्त्रि बनाउनु पर्छ भन्दै आन्दोलन गरिरहेका छन् ।