रबि अझै नछुटेपछि समर्थक बाट आयो कडा चेतावनी , सरकार बिरुद्ध उठाए यस्तो आवाज (भिडियो सहित)

चितवन । पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणमा प*क्राउ पर्नुभएका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथिको अ*नुसन्धान प्रहरीले पूरा गरी उनीहरुलाई आज जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिएको छ । जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा अ*नुसन्धानमा खटिनु भएका केन्द्रीय अ*नुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले आफ्ना तर्फबाट अ*नुसन्धानको काम सम्पन्न गरी सरकारी वकिलको कार्यालय पठाइएको जानकारी दिनुभयो ।

अ*नुसन्धानका क्रममा भिडियो बाहेकका प्रमाण जुटे पनि सार्वजनिक गर्न नमिल्ने प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । एक सातादेखि आफूले निष्पक्ष ढङ्गबाट घ*टनाको अ*नुसन्धान गर्दै आएको र बाह्य द*बाब थेग्नु नपरेको जानकारी दिँदै उहाँले भन्नुभयो,“भिडबाट न्याय खोज्ने परम्परालाई नि*रुत्साहित गरी न्यायलयबाटै न्या*य खोज्ने परम्परा थाल्नुपर्छ । अझै रबि लामिछानेको रिहाइ नभएपछि समर्थक निराश भएका छन् ।