रबि लामिछाने रियल हिरो हो भन्दै नायक निखिल उप्रेती गार्जिय,रबि निर्दोषी भएको खुल्यो रहस्य

पत्रकार रबि लामिछानेको रिहाइको लागि नायक निखिल उप्रेतीले पनि आफ्नो आवाज व्यक्त गरेका छन।उनिमाथि चरम अन्याय भएको र राजनीतिक आडमा जे पनि गर्ने भन्दै निखिलले रबिलाइ रिहाइको माग गरेका छन।उनि भन्छन’रबि रियल हिरो हुन्।’रिपोर्टस क्लबको बिशेष कार्यक्रम मा उनले भनेका हुन्।

रबिको पक्षमा यो बेला जनलहर उर्लिएको छ।जताततै रबिकै पक्षमा बोलिरहदा रबि के साच्चै निर्दोष नै होलान त् भन्ने प्रश्न आउना थालेको छ उनि यो बेला थप ५ दिनको म्याद सहित हिरासतमा छन।रबि बिरुद्ध मा पनि पछिल्लो समय आवाज उठाउने बाहिर आएको छ।हेरौ यो भिडियो :