रबि लामीछानेको बारेमा बन्यो यस्तो गीत,सारा नेपालीलाई रुवायो हेर्नुहोस्

पत्रकार रबि लामिछाने र सालीकराम पुडासैनिको बारेमा आज नयाँ गीत सार्वजनिक भयको छ जस्मा गायक कुशल बिश्वोकर्माले आवाज दिएका छन भने केशव कुँवर र उमेश कुँवरले शब्द लेखेका छन जस्मा लय होमनाथ कुँवरले गरेका छान । उक्त गीतलाई शुभारम्भ डिजिटल म्युजिक प्रालीले बजार ब्याबस्थापना गरेको छ ।

पत्रकार रवि लामिछानेको मुद्दामा बिधुतिय प्रमाण कीर्ते गर्नेहरुका विरुद्ध आज महानगरीय प्रहरी परिसर टेकुले उजुरी लिन नमाने पछि आजै बबरमहलस्थित सरकारी वकील कार्यलय बाट जाहेरी दिने भएको छ । लामिछानेकी श्रीमति निकिता पौडेलले दिउँसो महानगरीय प्रहरी परिसर टेकु पुगेर दिएको उजुरी काठमाडौं प्रहरीले अस्वीकार गरेपछि सरकारी वकील कार्यलय बाट जाहेरी दिने तयारी भईरहेको हो । हेरौ यो भिडियो गीत :