रबि लामिछाने पक्राउ परेपछि पुन्य गौतमको आक्रोश , षड्यन्त्र गर्ने यस्तो रहेछ भित्रि चलखेल (भिडियो सहित)

चितवन। शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता (रुकु) कार्कीलाई चितवन प्रहरीले म्याद थपका लागि अदालत पेस गरेको छ ।अनुसन्धानका लागि जिल्ला अदालतले यसअघि ५ दिनको म्याद दिएको थियो । आज म्याद सकिएपछि अनुसन्धानका लागि थप समय लिन लामिछानेसहित तीनै जनालाई अदालतमा पेश गरेको प्रहरीले जनाएको छ ।

गर्नु अघि पत्रकार पुडासैनिले पक्राउ परेका तीन जनाले आफूलाई म९र्न बाध्य बनाएको भन्दै भिडियो रेकर्ड गरेका थिए । उक्त भिडियो प्रहरीले फेला पारेपछि लामिछानेसहित तीन जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको थियो । आज चितवन अदालत आगाडी रबिका सार्थकलाइ प्रहरीले जबरजस्ती लाठि प्रहार गर्दै समातेर लगेका विभिन्न दृश्यहरु थिए । पत्रकार रबि लामिछानेको बिषयमा पुन्य गौतमले पनि आफ्ना बिचार राखेका छन् । उनले रबि लामिछानेलाइ फसाउन सड्यन्त्र गरेको हुन सक्छ भन्दै आक्रोशित भएका छन् ।