सारा संसारलाई रुवायो रबि लामिछानेको यो गित ले ।निलमणीले रुदै गाए (भिडियो सहित)

चितवनमा दिनै भरी पत्रकार रवि लामिछानेका समर्थकहरुले रविको रिहाइको माग गर्दै प्रदर्शनको गरिरहेका छन् । रविको समर्थनमा धरानदेखि चितवन आएका रमेश प्रसाईंले रविलाई प्रहरी हिरासतमै भेटेका छन् । भित्र रबि संग भएका कुराकानी प्रसाईले समर्थकहरुलाई सुनाउदा सबै भाबुक बनेका छन् ।

त्यस्तै लोक दोहरी गायक सर्जक निलमनी भण्डारी पनि चुप लागेर बस्नै सकेनन उनले नेपाली जनतालाई जगाउन सत्य तथ्य बाहिर निकाल्न सम्बन्धित निकायलाइ आफ्नो गित रचना मार्फत एकदमै मन छुने गित स्कटनेपाल पेज मार्फत सार्बजनिक गरेको भिडियो हेर्नुहोस ।

नीलमणि भण्डारी को म्यासेज जस्ताको तस्तै :

भेटमा रविले बाहिर प्रदर्शनका क्रममा कसैको मृत्यु भयो भने मलाई हिरासतमा बसे भन्दा पनि पिडा हुने कुरा सुनाएको उनले बताए । लामिछानेलाई उदृत गर्दै प्रसाइले भने,‘रवि दाइले भन्नु भयो मेरो पक्षमा न्यायको पक्षमा भइरहेको यो आन्दोलनमा एक जनालाई पनि घाउ चोट नलागोस् ।‘यदी एक जना पनि घाउ चोट लागेर घाइते भएछन् भने, एक जनाको पनि अमूल्य जीवन गएछ भने हिरासतमा बसेको भन्दा बढी पीडा हुन्छ ।’
दोषी ठहरिए नेपालको कानुन बमोजिम कारबाही होस्!यो घटना पनि कतै निर्मला पन्त हत्या प्रकरण जस्तो नहोस्!सत्य तथ्य चाँडो भन्दा चाँडो बाहिर आवोस्!सक्दो शेयर गरिदिनुहोला है?धेरै भन्दा धेरै ग्रुपहरुमा! कृपया रवि लामिछाने समर्थकहरुले मात्र!!!

आजको लागि गीत एस्तो बन्यो हजुर! सही सल्लाह सुझाव र प्रतिकृया दिनुहुनेछ भन्ने आशा गरेको छु! आज नेपालको समय ठीक २:०० बजे मेरो आफ्नै फेसबुक लाईभमा आउने छु।जनचेतनाका लागि सबैले आफ्ना साथीहरूलाई र धेरै भन्दा धेरै ग्रुपहरुमा शेयर गरिदिनुहोला। सम्पूर्ण सामाजिक सञ्जाल र अनलाईन मिडियाका साथीहरुलाई पनि अनुरोध गर्न चाहन्छु!यो न्यूजलाई उल्टो पाल्टो बनाएर नहालीदिनुहोला! मैले कुनै चर्चा कमाउन र दर्शकको भ्यूज बटुल्न भन्दा पनि शालिकराम पुडासैनी आत्मा हत्या,या हत्या, प्रकरणको जुन घटनाले रवि लामिछाने लगायतका पत्रकारहरु अहिले अनुसन्धानका क्रममा हिरासतमा हुनुहुन्छ! तसर्थ सत्य तथ्य चाँडो भन्दा चाँडो बाहिर आवोस्! दुधको दुध पानीको पानी, दोषी ठहरिए नेपालको कानुन बमोजिम कडा भन्दा कडा कारवाही होस् भन्ने उदेश्यले जनचेतनामूलक यो गीत तयार पारेको हूँ।

आशा छ मलाई कसैले विवादित बनाईदिनुहुने छैन! जनचेतनाका लागि राम्रो भए शेयर गरिदिनुहोला,नत्र हेरेर छोडीदिनुहोला!जय स्वाभिमान!