तीजको गीतमा आयो बिकृति शब्दनै छाडा-सुन्दै लाजमर्दो

हिन्दु नारीहरुको महान पर्व हरि तालिका तीजको अवसरमा हार्दिक शुभकामना सहित प्रकाश चन्द्र न्यौपानेको तीज कोशेली’बरिलै’बजारमा आएको छ।बाबुराम कुवर र तिला केसीको सुमधुर आवाजमा सुसजित गीतमा मोहन केसीको लय तथा शब्द सृजना रहेको छ।

गीतमा अभिनय भने निक्स शर्मा र आरुषी मगर रहेकी छिन।पछिल्लो समय प्रकाश चन्द्रको यो गीतले बजारमा निकै चर्चा पाएको छ।गीतलाई सुभ श्री फ्लिम्स प्रोडक्सनले बजारमा ल्याएको छ।भिडियो निर्देशन भने चर्चित निर्देशक स्मृति तिमिल्सिना गुरुआमाले गरेकी हुन्।भिडियो निकै उत्कृष्ट बनेको छ।भिडियो हेरौ :