टिका सानु माथी लाग्यो गम्भीर आरोप :सम्झना भण्डारीले गाएको गीतमा कसरी आयो टिकाको नाम?टिका सम्पर्क बिहिन !

पछिल्लो समय लाइभ दोहोरीमा भाइरल भएकी गायिका टिका सानु र सम्झना बीचको बिबाद बाहिर आएको छ।सम्झनाले गाएको गीत टिका सानुको नाममा आएपछि सम्झना भण्डारी आक्रोसित हुदै मिडियामा आएकी हुन्।केहि दिन अगाडी सम्झना भण्डारीले गाएको तीज गीतमा टिका सानुले जानी जानी भिडियोमा लिप्सीङ्ग दिदै कमजोरी गरेको र टीकालाई फोन गर्दा समेत न उठेको सम्झनाको भनाई छ।

साधारण रुपमा पनि एक गायिकाले गाएको गीत अर्को गायिकाको नाममा आउनु भनेको कलाकारको अपमान हुनु हो भन्दै सम्झना अब केस लड्न जाने समेत चेतावनी दिएकी छिन।आफु अन्यायमा परेको भन्दै न्याय माग्न अब कानुनको साहारा लिने उनको चेतावनी छ।के टिकाले गल्ति गरेकै हुन् त् ?हेरौ यो भिडियो :