बिमा कुमारी दुराले पशुपति शर्मालाइ भाबुक हुदै भनिन :फेरी बर्षौ पछि मलाइ गायिका भनेर चिनायौ

लोकप्रिय गायक पशुपति शर्मा,बिमा कुमारी दुरा र शर्मिला गुरुङ एकसाथ मिडियामा आएका छन।पशुपति शर्माले केहि दिन अगाडी मात्रै आफ्नो तीज गीतमा केहि गायिकाले आवाज दिन नमानेको भन्दै लेखेको फेसबुक पोष्टको बिषयमा उक्त समय निकै चर्चा भयो।

पशुपति शर्माले तत्यौली गीतलाइ तीज गीत भन्दै गाएको आरोप समेत लागेको छ।उक्त समूहमै कुराकानीको क्रममा पशुपतिलाई सिधै शर्मिला गुरुङले तीजमा रत्यौली गीत गाएको आरोप लगाएकी छिन भने पशुपतिले पनि स्युइकार गरेका छन।शर्मा संगै गायिका बिमा कुमारी दुराले पनि आफ्नो भनाई गीत पछि राखेकी छिन।हेरौ यो बिशेष कुराकानी: