पत्रकार शालिकराम पुडासैनीको मृत्युमा किन मुछियो रबिलाई ? यसो भन्छन रबि लामिछाने । (भिडियो सहित)

होटलमा झुण्डिएको अबस्थामा मृत फेलापरेका पत्रकार शालिकराम पुडासैनीको हत्याको रहस्य खुलेको छ । उनको मृत्यु रवि लामिछाने र उनको टिमका कारण भएको प्रहरीले प्राप्त गरेको प्रमाणले देखाएको छ । अडियो प्रमाण भेटियो भनेर हल्ला फिजाएका छन । भनेर आज बिभिन्न अनलाईनहरुले समाचार लेखेका छन । तर पत्रकार रबि लामिछानेले आप्ःनो फेसबुकमा लाईभ प्रस्तुत हुदै यसको बिरोध गरेका छन । पशुपति आर्यघाटबाट शालिकराम भाईलाई श्रद्धाञ्जली अर्पण गरेर फर्किदै गर्दा अनेक प्रचार भैरहेको रहेछ। स्पष्ट पार्न केही बेरमा लाईभ भ आउने छु। गल्ती गरेको छैन, छाती चौडा र शिर उचो छ। रहिरहन्छ। धैर्य गर्नु होला। उनले भनेका छन्, ‘हाम्रो पूर्वसहकर्मी शालिकराम पुडाशैनीको पार्थिब शरीर जलिरहेको छ । म भर्खरै त्यहीबाट आएको छु । यस्तो अवस्थामा मलाई र हाम्रो टिमलाई मुछेर जुन किसिमका कुराहरु आइरहेका छन्, मैले त्यसलाई स्पस्ट पार्दैछु । सबै भन्दा पहिला हामी चितवन किन गएनौं, त्यस्तो घटना भएपछि ? भन्ने कुरा आयो । मैले हिजो पनि कार्यक्रममा जानकारी गराएँ । जानकारी आएसँगै हामी पुडाशैनीको परिवार र प्रहरीसँग निरन्तर समन्वयमा छौं ।’हेरौ खास लाईभमा आएर त्यस्तो के खुलाशा गरे त रबिले । कृपया रबिको सर्मथनका लागी सबैले यो भिडियो सेयर गर्नुहोला । २२ मिनेटको भिडियो पुरा हेर्नुहोला ।

हेरौ भिडियो ।