कसरी कसरी हिट भएपछि जुम्लिया दिदि बहिनी मिडियामा,बिदेशी केटाहरुको लर्को लाग्यो

पछिल्लो समय टिक टकमा सर्बाधिक भाइरल भएकी जुम्लिया दिदि बहिनी दिपा र दमन्त मिडियामा आएका छन।उनीहरुले मेलिना राई त् टंक बुढाथोकीले गाएको गीतमा नृत्य गरेर चर्चा पाएका हुन्।दुबैको उत्कृष्ट अभिनय रहेकै कारण हुन सक्छ यो समयमा दुई दिनमै उक्त गीत १० लाख भन्दा बढीले हेरिसकेका छन।

कलाकारिता भन्दा बाहिर रहेर टिक टक गर्ने हरेक व्यक्ति यो समय भाइरल भएको देखिन्छ यसैको एक उदाहरण हुन् यी जुम्लिया दिदि बहिनी।यो भन्दा अगाडी पनि जुम्लिया दिदि बहिनीको भिडियो बजारमा आइसकेको छ।उनीहरुले मिडिया मार्फतनै आफ्नो प्रेमीको खुलासा गरेका छन हेरौ यो भिडियो कुराकानी :