चर्चित मोडल अनु नदीमा हाम्फालिन, माछा मार्नेले बचाए (भिडियो)

माछा मार्न गएका बुद्धि खनालले नदिमा माछा मार्दै गर्दा एक सुन्दर केटी बगेर आएको देख्छन् । आफ्नो जालमा परेको माछा र बल्छि समेत फालेर उनी उक्त केटीको उद्दार गर्न जान्छन् । नदीमा बग्ने केटी अरु कोही नभएर अहिलेकी
व्यस्त कलाकार अनु पराजुली हुन्छिन् । बेहोस भएकी केटीलाई उनले घर लैजान्छन् र केटी होस्मा आउछिन् । नदिमै हामफालेर ज्यान फाल्न खोज्नुको कारणबारे बुद्धि खनालले सोध्छन् तर गीत सुरु हुन्छ ।
यसरी एरेन्जर तथा निर्देशक तारानाथ आचार्यले चेली ३ को म्यूजिक भिडियोको परिकल्पना गरेक छन् । एउटा गन्दर्भ (दिपक पौडेल)को सारंगी गीतलाई मन पराएर प्रेममा परेकी अनु पेटमा बच्चा बसेपछि प्रेमी फरार हुन्छन् र अनु बिकल्प नभएपछि मर्न तयार हुन्छिन् ।बाँकी गीतबाट