गलबन्दी गीतमा प्रकाश सपुत र रियासको दोहोरी चर्काचर्की -प्रकाशले हारे,रियासा प्रेमिका भन्दा लजाइन

चर्चित गायक प्रकाश सपुत र चर्चित कमेडी नायिका रियासा एकसाथ पहिलोपटक मिडियामा देखिएकी छिन।केहि समय अगाडी गलबन्दी हिट भए संगै बिबादमा मुछिएका सपुत ३/४ महिनापछि मिडियामा आएका हुन्।आफुले नगरेको आरोप लागे संगै सपुतले यो बर्ष तीज गीत निकाल्न सकेनन्।

एता सपुत र रियासको लाइभ दोहोरी पनि चलेको थियो।सापुत र रियासा बीच गलबन्दी गीतमा लाइभ दोहोरी चलेको हो।रियासले आफ्नो प्रेमी बनाउदै सपुतलाइ फकाएकी छिन भने सपूत् पनि मख्ख हुदै रियासको तारिफ गर्न थालेका छन।रियासा र सपुत संग गरेको यो बिशेष कुराकानी हेरौ :