मेरी बास्सैकी मुईया र सरापेको तीज गीतमा मुर्छा पर्ने कमेडी,बद्री पंगेनी र सिता श्रेष्ठको आवाज (हेर्नुहोस)

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा लोकप्रिय गायक बद्री पंगेनी र गायिका सिता श्रेष्ठको आवाजमा तीज कोशेली ‘माइती घर भाग-२,माइत जाम’ बजारमा आएको छ।गीतमा संचारकर्मी कमल सरगमको उत्कृष्ट शब्द र शिब हमालको मन छुने लय रहेको छ।

गीतमा अभिनय भने चर्चित हास्य पात्रा सरापे र सुनिता गौतमको रहेको छ साथमा पूजा भट्ट संगै कमल सरगमको पनि अभिनय देख्न सकिन्छ।भिडियो निर्देशन भने प्रकाश भट्टले गरेका हुन्।भिडियो सम्पादन भने बिष्णु शर्माले गरेका हुन्।भिडियोको छायांकन राजेश घिमिरेको रहेको छ।निकै कमेडी रुपमा रहेको भिडियो कस्तो लाग्यो हेरेर कमेन्ट गर्नुहोस :