ठिटा ठिटीहरुको कलाकारहरुलाइ टक्कर दिने नाच गुल्मीमा देखियो । पुरा भिडियो सहित हेर्नुह्स !

महेश बोहरा गुल्मी
बिस्तारै अब तिजको चहलपहल सुरु हुन थालेको छ । गाउँघरमा मादल बजाएर छमछमी नाच्ने दिदिबहिनीहरु अब बिस्तारै बढ्दै छन । धार्मिक एंबम पर्यटकिय स्थल गुल्मीको रेसुंगा पोखरीमा बिहीबार साउने औसीको दिन तिर्थालुहरुको घुँइचो थियो । यसै क्रममा धेरै महिला दिदिबहिनिहरुको जम्घट भयो । अनि त के कुरा तिजको गीतमा नाच्न सुरु भयो । औसीको दिन रेसुंगा पोखरीमा गएर नुहाउनाले हालसम्म गरेको पापहरु नष्ट हुने बिश्वासका साथ त्याहा जानेको भिड लागेको हो । पुजाआजा सकेर सबै भेला भई यसरी रमाइलो गरे ।

नाच्ने क्रममा तछाडमछाड भयो । हेरौ तिजको सोही रमाईलो भिडियो अबको क्रममा । यदि यो नाच यो भिडियो मन परेयो भने सबैले सेयर गर्न नभुल्नु होला । यस्तै रमाइलो भिडियो हरु हेर्न को लागि हामी लाइ सब्सक्राइब गर्न सक्नु हुनेछ । हेरौ यो रमाइलो तिज बेला गाउ घरमा देखिएको केहि दृश्य हरु महेश बोहरा गुल्मी बाट उहाको सहयोग मा ।