झापामा एक यस्तो गाउँ भेटियो , यो भिडियो हेर्दा सबैको आँखा बाट आँशु आउने छ (भिडियो सहित)

झापा दमक । केही वर्ष अघिसम्म गाउँगाउँमा सारंगीको धुन गुञ्जन्थ्यो । चौतारीमा बसेर थकाई मार्दा सारंगीको धुनले थकाई बिर्साउँथ्यो । बसमा हिंड्दासमेत सारंगीको र्‍याईंर्‍याईंले मनै फुरुंग हुन्थ्यो । तर, पछिल्लो समय सारंगीको धुन कमै सुनिन्छ । त्यो पनि चौतारी, खुल्ला पार्क वा बसमा त टाढाको कुरा ।तर झापाको कचनकवल गाउपालिकामा गन्धर्ब समुदाय बसोबास गर्छन ।

उनीहरु हरेक साल विभिन्न ठाउँमा सारंगी बजाउदै आफ्नो जिबन यापन गरिरहेका छन् । हामी त्यो गाउँमा पुग्दा त्यहाको अवस्थानै फरक प्रकारको थियो । त्यो ठाउँलाइ संगीत चौक भनेर नामकरण गरिएको रहेछ । हरेक परिवारहरु प्राय सारंगी बजाउन दक्ष र अनुभभी थिए । तल भिडियोमा हामीले सबै जानकारी लिएका छौ भिडियोलाइ हेरेर जति सक्दो धेरै भीडीयोलाइ सेयर गर्दिनुहोला ।