कालो पाईन्ट लाउनेले एक्लैले थकाईन सबै केटाहरुलाई, सुरु भयो यस बर्षको तिज (भिडियो हेर्नुहोस)

महेश बोहरा गुल्मी
बिस्तारै अब तिजको चहलपहल सुरु हुन थालेको छ । गाउँघरमा मादल बजाएर छमछमी नाच्ने दिदिबहिनीहरु अब बिस्तारै बढ्दै छन । धार्मिक एंबम पर्यटकिय स्थल गुल्मीको रेसुंगा पोखरीमा बिहीबार साउने औसीको दिन तिर्थालुहरुको घुँइचो थियो । यसै क्रममा धेरै महिला दिदिबहिनिहरुको जम्घट भयो । अनि त के कुरा तिजको गीतमा नाच्न सुरु भयो । औसीको दिन रेसुंगा पोखरीमा गएर नुहाउनाले हालसम्म गरेको पापहरु नष्ट हुने बिश्वासका साथ त्याहा जानेको भिड लागेको हो । पुजाआजा सकेर सबै भेला भई यसरी रमाइलो गरे । नाच्ने क्रममा तछाडमछाड भयो । हेरौ तिजको सोही रमाईलो भिडियो अबको क्रममा । यदि यो नाच यो भिडियो मन परेयो भने सबैले सेयर गर्न नभुल्नु होला ।