चर्चित गायक पशुपति शर्मा प्रेमिका सहित मिडियामा,गायिका सिता संग बैमानीले मा चल्यो दोहोरी

लोकप्रिय लोक गायक पशुपति शर्मा लामो समय पछि मिडियामा आएका छन।लुट्न सके लुट कान्छ गीतको बिबाद पछि मिडिया देखि टाढा रहेका पशुपति फेरी एक पटक दर्शक श्रोतको माया साट्न मिडियामा देखिएका हुन्।पशुपति संगै मिठो आवाज भएकी गायिका सिता श्रेष्ठ पनि मिडियामा देखिएकी छिन।

पछिल्लो समय’कलेजी फाट्यो मेरो’गीतले दुबैलाई चर्चामा पुर्याए पछि एकसाथ मिडियामा देखिएका हुन्।पशुपतिले यो बर्ष थोरै तीज गीत बजारमा ल्याए संगै सीताको आवाज मन परेर मात्रै उनलाई गीत गाउन दिएको पनि खुलेको छ।दुई बिचको दोहोरी पनि चर्कियो कुराकानीमै,शर्मा र बिचको कुराकानी हेरौ: