प्रकाश कटुवालको आवाजमा ‘आधा किलो सुन’ भिडियो सहित

काठमाडौं। गायिका जमुना सनम र प्रकाश कटुवालको आवाजमा रहेको तीज गीत ‘आधा किलो सुन’ सार्वजनिक भएको छ। नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गरेर गीत तयार गरिएको छ। गीतमा तिजको गरिमाका साथै सास्कृतिक महत्वलाई समेत समेटिएको छ।
गीतमा शब्द तथा संगीतसंगै संगीत संयोजन समेत राजु सुनामको रहेको छ। भिडियोमा कोरीयोग्राफी नवराज उप्रेतीको रहेको छ भने भिडियोमा जुना सन्दास, रमेश थापा, र नवराज रिजालको अभिनय रहेको छ। भिडियो निर्देशन देबेन्द्र तिम्सिनाले गरेका छन्।

गायिका जमुना सनम र प्रकाश कटुवालको आवाजमा रहेको तीज गीत ‘आधा किलो सुन’ सार्वजनिक भएको छ। नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गरेर गीत तयार गरिएको छ। गीतमा तिजको गरिमाका साथै सास्कृतिक महत्वलाई समेत समेटिएको छ।
गीतमा शब्द तथा संगीतसंगै संगीत संयोजन समेत राजु सुनामको रहेको छ। भिडियोमा कोरीयोग्राफी नवराज उप्रेतीको रहेको छ भने भिडियोमा जुना सन्दास, रमेश थापा, र नवराज रिजालको अभिनय रहेको छ। भिडियो निर्देशन देबेन्द्र तिम्सिनाले गरेका छन्।

‘आधा किलो सुन’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला।