”माथी है पर्यो” गायक राजेश पायल राई र गायिका सुनिता थेगिमको आवाजमा सार्वजनिक

आर पोखरेल , काठमान्डाँ।
राई इज किङको उपाधि पाएका गायक राजेश पायल राई र गायिका सुनिता थेगिमको आवाजमा ”माथी है पर्यो ”हरि प्रसाद खनालको शब्द तथा डि आर अटुको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ ।

मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडीको भूमिकामा गायक तथा गायिका भिडियोमा रहेका । आफनो मायालाई साकार बनाउनको लागी आफनो घरमा नै आउन गायिकाले आग्रह गरेकी छन । गीतको भिडियोलाईको आशिक जगेवुले छायाङ्कन, तथा सम्पादन गरेका छन ।

”माथी है पर्यो ” हेर्नुहोस भिडियो ।