गायिका मेलिना राईको बिहेको मिति सर्यो,प्रेमीको बिषयमा उनले गरिन नया खुलासा,फोटो किन लुकईन?हेरौ

चर्चित गायिका मेलिना राइले गाएको कसरी कसरीको भाग दुई आउने तयारी हुदै गर्दा उनि भने मिडियामा आएकी छिन।नया गीत बजारमा आउनु अगाडीनै उनको प्रेम सम्बन्धको निकै चर्चा हुन थालेपछि उनले आफ्नो प्रेमको बिषयमा बास्तबिकता बाहिर ल्याएकी हुन्।

आफुले गाएको पछिल्लो गीतहरु आम दर्शक श्रोतले रुचाए संगै उनि आफ्नो संगीत यात्राको बिषयलाई नजिक बनाउन मिडियामा आएकी हुन्।बिहे कहिले भन्ने प्रश्नमा भने उनको उतरनै अचम्मको छ।रिलेसन सीपमा समेत रहेको हल्लाह बाहिर आउदै गर्दा मेलिनाले आफ्नो रिलेसनको बिषयलाइ बोलेकी छिन हेरौ :