शिल्पाको पुर्वपति बिकाश रहेको खुलासा,शिल्पालाई पहिलोपटक भिडियो खेलाउने रोशन कुमारले सत्य बाहिर ल्याए

नायिका शिल्पा पोख्रेलको पुर्व पतिको बारेमा नया तथ्य बाहिर आएको छ।शिल्पालाइ पहिलोपटक कलाकारितामा ल्याउने उनको गुरु रोशन कुमारले पुर्व पति बिकाश बस्याल(बिसी रहेलो खुलाएका छन)लामो समय प्रेम सम्बन्धमा बसेर उनीहरु दुई बीच बिबाह भएको खुलेको छ।

छबि र शिल्पाको डिभोर्सको कसले अर्को रुप लिए संगै शिल्पाको बारेमा पनि बिभिन्न जानकारी बाहिर आउन थालेको छ।शिल्पा र छबि मध्ये को बढी गल्ति गर्नेमा भन्ने बिषयहरु पनि यही कुराकानीमा रह्यो।शिल्पाको पुर्व पतिको बारेमा उनले अझै खुलरे मिडिया मार्फत केहि भनेका छन हेरौ भिडियो :