प्रहरीको खोजीमा रहेका शिल्पा र छबि लोभी आँखा टिमको पनि खोजीमा,शिल्पाले अघिल्लो दिन यस्तो भनेकि थिईन

पछिल्लो समय मिडियामा चर्चामा रहेको बिषय र बिबादमा रहेको बिषय हो शिल्पा र छाबिकाण्ड यही चिल्पा र छविको बिषयले मिडियामा ततिरहदा यसको बास्तबिकता बाहिर आएको छ।शिल्पाले केहि समय अगाडी खेलेको लोभी आँखाले करोड क्लबमा प्रबेस गरिरहदा शिल्पा भने प्रोमोसनमा आउन खोजिनन।

यही बिषयमा कलाकार श्रीकृष्ण बम मल्ल र लक्ष्मी मल्ल मिडियामा आएका छन।शिल्पाले खेलेको गीत चर्चामा आउदै गर्दा पनि उनि मिडियाबाट टाढा रहेको बिषयले सबैले प्रश्न गरेपछि उनीहरुले उतर दिएका छन।कहाँ छिन शिल्पा र के लोभी आँखाको भाग दुई आउने के छ सम्भावना ?हेरौ भिडियो कुराकानी :