छबि शिल्पा दुबैलाई जेल हाल्न पुगे वकिल प्रहरी कार्यालय गौशालामा,झन् भयनक बन्दै मुद्धा

काठमाडौं । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको डिभोर्सको चर्चामा नयाँ ट्विष्ट आएको छ । निर्माता ओझाकी जेठी पत्नी हेमा ओझाले वहुविवाहको उजुरी दिएसँगै नयाँ ट्विष्ट आएको हो ।प्रहरी वृत्त गौशालामा उनले दिएको उजुरीमा छवि र शिल्पालाई विपक्षी बनाइएको छ ।यही बिषयलाई लिएर वकिलले अर्को रहस्य बाहिर ल्याएका छन।

शिल्पालाइ अगाडिनै कानुन लग्नु पर्ने र अझ उनीहरु दुवै जेल रहने समेत खुलेको छ।अहिले कसरी यो अबस्था आयो भन्ने प्रश्नमा उनको उतर झन् अचम्मको छ।प्रहरीले छबि र शिल्पालाइ समाउने अनुमति दिएको छ कि छैन?केस किन कालिमाटी सर्यो ? हेरौ अब हामीले गरेको यो बिशेष कुराकानी सहितको भिडियो :