स्कुल पढाउने बाबुले अर्कै लिएर हिडेपछी आमाले गिट्टी कुटेर हुर्काएकी छोरीको यति मिठो आवाज

हाल काठमाण्डूमा हरेक दिन बिभिन्न प्रकारका खबरहरु सुन्न अनि देख्न पाइन्छ। तर शितल न्युजले लिएको यस अन्तर्वार्ता फरक किसिमको छ।बाजुरा घर भएको सम्झना श्री हाल यसै बर्समा एसईई दिएर गायक बन्ने सपना बोकेर काठमाडौँ आउनु भएको छ।

हामीले उहा संग कुरा गर्दा उहा भन्नुहुन्छ सानो छदा बाबुले छोडेको र त्यसपछिको पालन पोषण आमाले गिट्टी कुटेर गराएको अनि एसईई सम्म पनि आमाले नै पढाएको भन्नुहुन्छ।हामीले सम्झना श्री संग कुरा गर्दा र उहाको आवाज सुन्दा सरस्वती को जस्तो आवाजमा गाएर सुनाउनु भयो। आखिर को हुन् सम्झना र कस्तो गाउनुहुन्छ उहाले सुन्न र जान्नको लागि भिडियो अन्तिम सम्म हेर्नुहोला।