भुलेर नलगाउनुस श्रावण महिनामा यस्तो मेहन्दी, अनुहार चम्काउन खोज्दा गयो ज्यान !

साउन महिना भन्ने बित्तिकै महिलाहरुको दिमागमा रातो ,हरियो र पहेलो यी तीन कलर आउने गर्दछ । महिला दिदीबहिनीहरुले साउन महिना भरी प्रत्येक सोमबार शिवको पूजाआराधना गरी ब्रत बस्ने गर्दछन् । पूजा आराधना गर्दा हात खुट्टामा मेहन्दी लगाउदा चोखो मानिनुका साथै शुभ मानिने भएकोले साउन महिनामा मेहन्दीको धेरै माग र बिशेषता रहेको छ ।

मेहेन्दीको प्रयोग पाँच हजार वर्ष अगाडी संस्कारको रुपमा विकास भएको र मेहन्दी लगाउने चलन अहिले फेसनका रुपमा परिचित भएको छ । जे भएपनि मेहन्दीले मानिसको स्वास्थ्यमा अत्याधिक फाइदा पुर्‍याउँछ ।तर अहिले लगाइने मेहन्दीले नेपालीहरुलाई निकै असर पार्ने गर्छ।हेरौ यो भिडियो: