सबैलाई रूहाउने गीती कथा-जड्या बा र रोगि आमाको गरिब छोरा-भिडियो सहित हेरौ

संसारमा सबै भन्दा ठुलो के भन्ने प्रश्नमा तपाईको उतर आउछ ‘बाबा र आमा’ त्यसपछि ‘पैसा’साहेद यही हुन सक्छ इमान्दारी र आमा बाबा प्रति प्रेम गर्ने सन्तानको मुखबाट आउने उतर।पछिल्लो समय भने आमा बाबा प्रतिको माया सन्तानबाट गुम्दै गएको छ।

त्यस्तै सन्तानको कथा जुन सन्तान पटक पटक रुदै बाँचेको छ।जुन सन्तानले आफ्नी रोगि आमा र जड्या बाबाको दुख र पिडा बुझ्दै आएको छ तिनै परिवारको कहानी कथामा प्रेसित गर्छ।हो आज त्यहि जड्या बा जो सन्तानबाट अझै उस्तै माया पाइरहेको हुन्छ त्यहि कथाको रुपमा आएको छ हेरौ भिडियो कथा :