“मै पनि एमाले सै पनि एमाले” गाउने प्रिया भण्डारीको स्वरमा रमाइलो तीज गीत (भिडियो सहित)

अविरल फिल्म्सको बजार ब्यबस्थापनमा मैलिक तीज कोसेली “सारीले ” आजै मात्रै युटुबमा सार्बजनिक भएको छ l भट्टराई दिदि बहिनी समूह, बुटवलको प्रस्तुति रहेको गीतमा पुष्पा भट्टराई (भण्डारी) को लय सब्द रहेको छ भने प्रिया भण्डारी र सुमित्रा काफ्लेको स्वर रहेको छ l हाम्रो समाजमा देखिएको बिगत र वर्तमान परिस्थितिमा तीजमा देखिएको परिबर्तनलाई व्यंग्य प्रहार गरि प्रस्तुत गरिएको छ भने बिगतको तुलनामा हाम्रो सस्कृतिमा बिकृति विसंगति भित्रिएको छ भन्ने गीतले प्रस्ट रुपमा देखाउन खोजेको छ l

अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोलाई निर्देशक बिष्णु भट्टराईले निर्देशन , सम्पादन तथा छायांकन गरेका छन् भने सगुन शर्मा को श्रीन्गार रहेको छ l बुत्वल्मै छायांकन गरिएको भिडियोमा नवकलाकर जानकी ,इन्दिरा ,गीता र नुमा भट्टराईको अभिनय देख्न सकिन्छ सुन्दै नाचौ नाचौ लाग्ने गीत हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस