गलबन्दी गीतमा मिना बुढाथोकी र श्याम रानाको बबाल दोहोरी,श्यामको कसरी भयो यस्तो अबस्था!

नेपाली लोक दोहोरीमा आफ्नो छुट्टै पहिचान बनाएकी गायिका मिना बुढाथोकी र श्याम राना बीच गलबन्दी गीतमा रमाईलो दोहोरी चलेको छ।दोहोरीमा श्याम मल्लले मिना बुढाथोकीलाइ फकाउने कोसिस गरेका छन भने मीनाले पनि श्यामलाइ आस्वासन दिन्छिन।

प्रेम संग मात्रै दोहोरी खेलिन्न अन्य क्षेत्रको गीत संगीतलाई पनि दोहोरीमा ढाल्न सकिन्छ।पछिल्लो समय लाइभ दोहोरीमा कलाकारको लर्को लाग्दै गर्दा यो जोडी भने आफ्नो पहिचान बनाउनमै व्यस्त छन।के भयो लाइभ दोहोरीमा कसरी परे श्याम दुर्घटनामा हेरौ भिडियोनै: