आफ्नै छोरीले प्रेमीसँग मिलेर आमालाई सिध्याईन,गाउँले हरुले अघिल्लो दिननै थाह पाएका रहेछन (हेरौ)

भनिन्छ, ‘सन्तान कुसन्तान हुन सक्छन्, आमा कदापि कुमाता हुन्नन्।’यही उक्तिलाई पुष्टि गर्नेगरी घटना भयो, भक्तपुरको चाँगुनारायणमा। असार १५ का दिन धेरैलाई धान रोप्ने चटारो थियो। ६१ वर्षीया सावित्री भट्टराई भने गृहणीको रुपमा घरमै थिइन्।

उनी आफ्नी कान्छी छोरी २७ वर्षीया ईश्वरी भट्टराई र ज्वाइँ सोनाम थापामगरको घर चाँगुनारायणमा बस्दै आएकी थिइन्। छोरी-ज्वाइले चाँगुनारायणमा घर बनाएको करिब डेढ महिना मात्रै भएको थियो। सावित्रीको जिम्मा ४ वर्षीय नाति दिप्सनलाई स्कुल पुर्‍याउने थियो। १५ गते बिहानै छोरी ईश्वरी घरबाट निस्किसकेकी थिइन्। ज्वाइँले सिनामंगलमा होटल सञ्चालन गर्दै आएका थिए। उनी कहिलेकाहीँ मात्रै घर आउँथे। त्यसदिन उनी घर आएका थिएनन्। हेरौ हत्याको बिषयमा भएको कुराकानी :