धान दिवसलाई विकृत बनाउँदै गोप्य अंगमा धानको बिउले छोपेर फोटो शुट गर्ने यी महिला पहिलोपटक मिडियामा(भिडियो कुराकानी)

धान दिवसलाई एउटा बृकृति फैलाउने तरिकाले मोडल रीतिका जिरेलले आफ्नो फोटो शुट गरेकी हुन् । उनले धानको बिउले आफ्नो गोप्य अंग छोपर फोटो शुट गरेकी छिन । कतिपय चर्चामा आउन कै लागि भए पनि धान दिवसमा छोटा छोटा लुगा लगाएर फोटो शुट गर्ने गरेको पाइन्छ ।

उक्त तस्बिरले भाबी सन्ततिमा नकारात्मक असर त पर्ने र धान दिवसलाई उतेजित तुल्याएको देखिन्छ । अहिले उक्त तस्बिर सामजिक संझालमा भाइरल भएको छ ।पछिल्लो समय उनले गरेको यो गतिविधिको बिरोध गर्दै मिडियाले उनि संग कुराकानी गरेको छ हेर्नुहोस भिडियो कुराकानी :