१६ बर्षमै बिहे गरेका बद्री पंगेनीले जन्म दिनमा आमालाई सम्झेर धरधरी रोए,राती १२ बजे सम्झानेलाई गोप्य राखे!

लोक गायक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनीको जन्म दिन र बैबाहिक यात्राको २० बर्ष एकै दिन परेको छ।बद्री पंगेनीको जन्म दिनमा आमालाई सम्झेर भाककनिए।आमाले दिएको मायालाई सम्झेर उनि रुन पुगे।

दुई आमाको सन्तान थिए बद्री कान्छी पट्टीको छोरो भए पनि बद्रीले सधै जेठी आमालाई माया गर्ने रहेछन।छोरीलाई कलाकार नबन्नु भन्दै उनले यो पटक आग्रह गरेका छन।उनि भन्छन’अब कलाकार बन्दा मैले जस्तो दुख पाएको देख्न सक्दिन।बद्रीले पछिल्लो समय आफ्नै घर निर्माण गरेका छन।हेरौ भिडियो कुराकानी :