गायक तथा सर्जक सुर्य खड्काको २०७६ सालको पहिलो गीत खास्टो बजारमा भर्खर मात्र सार्वजनिक

लोकप्रिय गायक तथा सर्जक सुर्य खड्काको २०७६ सालको पहिलो गीत खास्टो बजारमा भर्खर मात्र सार्वजनिक भएको छ ।

प्रदेशमै रहेर पनि गित संगीतमा निरन्तर लागि परिरहेका गायक सर्जक तथा गायक खड्काकोले गित सार्वजनिक भए पनि हामी सँग कुरा गर्दै आफ्नो पछिल्लो गित सबैले मन पराइदिनेमा आफु आशावादी रहेको बताउनु भयो ।

चर्चित गायिका पूर्णकला बी सी र उनको आवाजमा रहेको गीत मा सब्द शिव अखेलिको रहेको छ भने लय उहाकै रहेको छ । शंकर बी सी को निर्देसन मा रहेको गीत मा मोडेल महेन्द्र गौतम र करिश्मा ढकालको अभिनय छ भने दुर्गा पौडेलको छायांकन र नबिन घर्ति मगरको सम्पादन रहेको छ ।

खड्का प्रवासी भुमी जापान जस्तो व्यस्त ठाउमा रहेर पनि नेपाली गित संगीतलाइ निरन्तर अगाडी बधाई राख्नु भएको छ । नारीहरुको चाड हरीतालिका तिज नजिकिदै आइ रहेको बेला नेपाली सांगीतिक बाजारमा सुर्य खड्का उत्कृस्ट गित ‘खास्टो’ सबै दर्शकहरुले हेरी दिनु होला भन्दै स्कटनेपाल परिवारको सुभकामना ।

भिडियो हेर्नुहोस ।