एसईईमा पास भएपछि करिश्मा पुगिन पहिलोपटक आफुले पढेको स्कुल!सरकारी कलेजमा भर्ना!

यो बर्षको एसइइ परिक्षामा सहभागी भएकी नायिका करिश्मा मानन्धरले बी प्लस ल्याएकी छिन् । करिश्माले ३ ल्याएको वुझिएको छ ।

८ कक्षापछि चलचित्र क्षेत्रलाई निरन्तरता दिएपछि पढाई अधुरो नै रहेपछी नायिका करिश्मा मानन्धरले अध्ययनलाई निरन्तरता दिनुपर्छ भनेर काठमाण्डौको मैतिदेवी रहेको त्रिवेणी सामुदायिक विद्यालयमा अध्ययन गरेकी थिइन् ।

आफु परिक्षामा पास भएपछी उनि आफु पढेको बिद्यालय पुगेकी छिन । अहिले उनलाई बधाई दिनेको ओइरो नै लागेको छ । उनि आफु पढेको बिद्यालयमा लड्डु लिएर पुगेकी थिइन ।

हेर्नुस भिडियो