पुण्य गौतमलाई मध्यरातमा एक्कासी हमला, कसले हान्यो इटै इट्टाले टाउको र खुट्टामा?गगन माथी यस्तो आरोप

पछिल्लो समय राजनीतिक बिषयमा खरो बहस गर्ने पुण्य गौतमलाइ आक्रमण भएको छ।घर जादै गर्दा उनि माथी केहि व्यक्तिले हमला गरेको उनि बताउछन।राजनीतिक आड लिएर आफुलाई हमला गरेको बताउने उनि केहि समय देखि गगन थापाको बिरोध गर्दै आएका छन।

पुण्य गौतमले उठाएको बिषयलाई लिएर धेरैले टिप्पणी गरिरहेको पनि पईन्छ।कुनै समय बिरोधमा उत्रिएका उनि अहिले नेकपाको सदस्य समेत रहेका छन।उनि पार्टी भित्र रहदा यो अबस्था आएको पनि बताउछन।उनि संग गरिएको बिशेष कुराकानी अब फेरी हामी तपाईको बिचमा ::